National life
cg eloctronics

सुनको मूल्यमा फेरि वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२५ दिन अगाडि|१६ कात्तिक २०८३, सोमबार
1.8kShares
सुनको मूल्यमा फेरि वृद्धि, आज कतिमा हुँदैछ कारोबार?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। आइतबार एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। एकैदिन ८ हजार ३०० रुपैयाँ घटेपछि सुनको मूल्यमा आज पुनः सुधार देखिएको हो।

त्यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?