National life
cg eloctronics

सुन–चाँदीको मूल्यमा गिरावट, आज तोलाको कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२६ असोज २०८३, सोमबार
336Shares
सुन–चाँदीको मूल्यमा गिरावट, आज तोलाको कति ?
ncell

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
336SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?