National life

बजारमा सुन–चाँदीको भाउ घट्यो, आजको मूल्य कति ?

सुन ३ लाखभन्दा तल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.1kShares
बजारमा सुन–चाँदीको भाउ घट्यो, आजको मूल्य कति ?
ncell

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। छापावाल सुनको मूल्य आज प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?