National life

सुन–चाँदी दुवैको भाउ घट्यो, कति पुग्यो आजको मूल्य?

सोमबार प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
406Shares
सुन–चाँदी दुवैको भाउ घट्यो, कति पुग्यो आजको मूल्य?
ncell

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?