National life

सुन–चाँदी दुवैको मूल्य बढ्यो, आजको बजार भाउ कति ?

स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
११ दिन अगाडि|२३ भदौ २०८३, मङ्गलबार
1.2kShares
सुन–चाँदी दुवैको मूल्य बढ्यो, आजको बजार भाउ कति ?
ncell

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको छ ।

सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको मूल्यअनुसार १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?