National life

सुनचाँदी दुवै सस्तिए, आजको कारोबार मूल्य यस्तो छ

सुनचाँदीको मूल्य घटेपछि नयाँ दर सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
1.1kShares
सुनचाँदी दुवै सस्तिए, आजको कारोबार मूल्य यस्तो छ
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?