National life

सुनसँगै चाँदीको भाउ पनि घट्यो, कति पुग्यो आजको मूल्य?

अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ असोज २०८३, बिहिबार
405Shares
सुनसँगै चाँदीको भाउ पनि घट्यो, कति पुग्यो आजको मूल्य?
ncell

काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ।

अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम थियो। त्यसको तुलनामा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।

Royal Enfield
nic asia capital

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?