National life

सुनचाँदीको मूल्यमा वृद्धि, आजको बजार भाउ कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२१ असोज २०८३, बुधबार
413Shares
सुनचाँदीको मूल्यमा वृद्धि, आजको बजार भाउ कति?
ncell

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?