National life

सुनको मूल्यमा भारी गिरावट, आजको किनबेच कति ?

सुनमा गिरावट, लगानीकर्ताले थाहा पाउनै पर्ने आजको भाउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
1.3kShares
सुनको मूल्यमा भारी गिरावट, आजको किनबेच कति ?
ncell

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?