National life

सुनको भाउ उकालो लाग्यो, आज प्रतितोला कति पुग्यो ?

अन्तर्राष्ट्रिय प्रभाव: सुनचाँदीको भाउ बढ्यो, चाँदी पनि महँगियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
5.5kShares
सुनको भाउ उकालो लाग्यो, आज प्रतितोला कति पुग्यो ?
ncell

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ४ हजार २०० रुपैयाँले बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, आज छापावाला सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४६ हजार ९१५ रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ हजार ३८० रुपैयाँको तुलनामा ९५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बनेसँगै सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
5.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?