National life

सुनचाँदी दुवै महँगिए, आज कति पुग्यो मूल्य ?

सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२१ साउन २०८३, बिहिबार
1.2kShares
सुनचाँदी दुवै महँगिए, आज कति पुग्यो मूल्य ?
ncell

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको सुन एकै दिनमा ८ हजार रुपैयाँले बढेको हो। यसअघि पनि सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी पछिल्ला दुई दिनमै सुनको मूल्य कुल १२ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।

१० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५३ हजार ७७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ हजार ४७५ रुपैयाँको तुलनामा ९५ रुपैयाँले बढी हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?