National life

सुनको मूल्यमा फेरि ठूलो उछाल, तोलामा कति पुग्यो ?

सुनको भाउमा ठूलो वृद्धि, आजको मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२६ साउन २०८३, मङ्गलबार
1.1kShares
सुनको मूल्यमा फेरि ठूलो उछाल, तोलामा कति पुग्यो ?
ncell

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुन प्रतितोला ६ हजार ४ सय रुपैयाँले महँगिएर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार एकैदिन ठूलो वृद्धि भएपछि सुनको मूल्य नयाँ उचाइतर्फ अघि बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ६७० रुपैयाँ रहेको चाँदी मंगलबार ११० रुपैयाँले बढेर ४ हजार ७८० रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?