National life

साताको सुरुमै सुन महँगियो, आज कतिमा हुँदै कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य वृद्धि, चाँदी सस्तो भयो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
1.7kShares
साताको सुरुमै सुन महँगियो, आज कतिमा हुँदै कारोबार ?
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दै २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४६ हजार ९५० रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै ४ हजार ४७५ रुपैयाँमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?