National life

ह्वात्तै बढ्यो सुन ! प्रतितोला कति पुग्यो आज ?

बुधबार प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1.5kShares
ह्वात्तै बढ्यो सुन ! प्रतितोला कति पुग्यो आज ?
ncell

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले बढ्दै नयाँ मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ४ हजार २७० रुपैयाँ रहेको चाँदी बिहीबार १८० रुपैयाँले बढ्दै ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?