National life

सुनको मूल्य बढ्दा चाँदी घट्यो, आजको मूल्य कति पुग्यो ?

आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
1.7kShares
सुनको मूल्य बढ्दा चाँदी घट्यो, आजको मूल्य कति पुग्यो ?
ncell

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।  

बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । 

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?