National life

बढ्यो सुनचाँदीको भाउ, आज कति पुग्यो मूल्य ?

सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.5kShares
बढ्यो सुनचाँदीको भाउ, आज कति पुग्यो मूल्य ?
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन प्रतितोला ४ हजार ३४० रुपैयाँ कायम रहेको चाँदी आज १७० रुपैयाँले बढ्दै ४ हजार ५१० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?