National life

सुनको भाउ फेरि घट्यो, आज प्रतितोला कति पुग्यो ?

चाँदीको मूल्यमा पनि गिरावट आएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
1.9kShares
सुनको भाउ फेरि घट्यो, आज प्रतितोला कति पुग्यो ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा झरेको हो।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम रहेको थियो। लगातार घट्दो क्रममा रहेको सुनको मूल्यले बजारमा केही सहजता देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ५५५ रुपैयाँ रहेको चाँदी बुधबार ५५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा मूल्य समायोजन भइरहेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?