National life

सुन महँगियो, चाँदी सस्तियो, आजको बजार मूल्य कति ?

सोमबार यसको मूल्य ५ हजार १५ रुपैयाँ रहेको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.8kShares
सुन महँगियो, चाँदी सस्तियो, आजको बजार मूल्य कति ?
ncell

काठमाडौँ। मंगलबार सुनको मूल्य सामान्य रूपमा बढ्दा चाँदीको मूल्य भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यही सुन २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य भने घटेर प्रतितोला ४ हजार ९९० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार यसको मूल्य ५ हजार १५ रुपैयाँ रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?