National life

सुनचाँदीको भाउ घट्यो, आज कति पुग्यो मूल्य ?

यससँगै सुनको मूल्यमा हल्का समायोजन देखिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०४ असार २०८३, बिहिबार
1.8kShares
सुनचाँदीको भाउ घट्यो, आज कति पुग्यो मूल्य ?
ncell

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा झरेको छ।

अघिल्लो दिन भने सुनको मूल्य २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको थियो। यससँगै सुनको मूल्यमा हल्का समायोजन देखिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ९८० रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?