National life

सुन फेरि महँगियो, आजको अपडेटेड मूल्य कति ?

चाँदीको मूल्य पनि उकालो लागेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०८ असार २०८३, सोमबार
2.9kShares
सुन फेरि महँगियो, आजको अपडेटेड मूल्य कति ?
ncell

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ।

यससँगै आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि पनि सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको दरअनुसार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै ४ हजार ७३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?