National life

घट्यो सुन–चाँदीको भाउ, तोलामा नयाँ मूल्य कति पुग्यो?

आइतबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ असार २०८३, सोमबार
1.6kShares
घट्यो सुन–चाँदीको भाउ, तोलामा नयाँ मूल्य कति पुग्यो?
ncell

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार प्रतितोला ४ हजार ३२५ रुपैयाँ रहेको चाँदी सोमबार १५ रुपैयाँले घट्दै ४ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?