National life

मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असोज २०८१, शुक्रबार
582Shares
मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित
ncell

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ।

एक कार्यक्रमका लागि पाँच दिनअघि विराटनगर गएर काठमाडौं फर्किएका उनलाई डेंगु सक्रमण देखिएको हो ।

संक्रमण भएपछि अहिले उनी आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै आराम गरिरहेका उनको सचिवालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?