National life

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
642Shares
हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान नक्साल स्थित आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

यस आईपीओमा कुल २७ हजार २ सय ३६ जनाको आवेदन परेकोमा ५ जनाको आवेदन रद्द भएको छ । शेयर पाउन योग्य रहेका २७ हजार २ सय ३१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गोलाप्रथाबाट १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा शेयर पाउन योग्य रहेका १२ हजार ६ सय ६ जना आवेदक हात खाली भएका छन् ।

आईपीओको नतिजा केही समयपछि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओ नतिजा हेर्न संचालनमा ल्याएको वेबसाइटबाट हेर्न सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?