काठमाडौँ । आज बुधबारका दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।
सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन पछिल्लो तीनदेखि निरन्तर रुपमा घटिरहेको छ ।


































