National life

NEPSE का लागि ‘Best Indicator’ सिकाउने विशेष मास्टरक्लास यस आइतबार हुँदै

अपेक्षित नतिजा प्राप्त गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै यो विशेष सत्र तयार गरिएको आयोजकले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.9kShares
NEPSE का लागि ‘Best Indicator’ सिकाउने विशेष मास्टरक्लास यस आइतबार हुँदै
ncell

काठमाडौं। नेपालका शेयर लगानीकर्ता तथा ट्रेडरहरूलाई व्यवहारिक र प्रोफेशनल ट्रेडिङ ज्ञान प्रदान गर्ने उद्देश्यका साथ SMART Growth Ventures (SGV) ले SMART Trader's Meet अन्तर्गत "Best Indicator for NEPSE – Professional Techniques to Gain a Pro-Level Trading Edge" विषयमा विशेष Masterclass आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी आइतबार (July 12, 2026), साँझ ६:३० बजेदेखि Google Meet and YouTube LIVE मार्फत प्रत्यक्ष सञ्चालन हुनेछ।

यस Masterclass मा सहभागीहरूले Indicator Confluence, Divergence, Entry Confirmation, High Probability Trading Setups जस्ता विषयमा प्रोफेशनल दृष्टिकोणबाट सिक्ने अवसर पाउनेछन्। बजारमा धेरै लगानीकर्ताले इन्डिकेटर प्रयोग गरे पनि सही सन्दर्भ, संयोजन र निर्णय प्रक्रियाको अभावमा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै यो विशेष सत्र तयार गरिएको आयोजकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

SMART Trader's Meet का अघिल्ला चारवटै एपिसोडले लगानीकर्ताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका थिए। सहभागीहरूले वास्तविक बजारमा प्रयोग गर्न सकिने व्यवहारिक ज्ञान, स्पष्ट अवधारणा र प्रभावकारी रणनीति प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। यही सफलतालाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम अझ बढी परिणाममुखी र व्यावहारिक हुने विश्वास आयोजकको छ।

सहभागी हुन चाहनुहुन्छ?

Google Meet Link, Youtube Link, Official Updates तथा Program Access केवल SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ। सीमित सहभागिताका कारण अन्तिम समयसम्म प्रतीक्षा नगर्नुहोस्। अहिले नै SMART Official WhatsApp Group Join https://chat.whatsapp.com/Gc2LOn7TdZA5vQTYemmgr6

गरेर आफ्नो स्थान सुरक्षित गर्नुहोस्।

नेपालको पूँजी बजारमा दीर्घकालीन रूपमा सफल बन्न चाहने हरेक लगानीकर्ता तथा ट्रेडरका लागि यो Masterclass उत्कृष्ट अवसर हुने विश्वासका साथ SMART Growth Ventures ले सम्पूर्ण इच्छुक सहभागीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो Trading Edge अर्को स्तरमा पुर्‍याउन हार्दिक निमन्त्रणा दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?