National life

जहाज भित्रै बेहोस् भएका एक पुरूषको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
425Shares
जहाज भित्रै बेहोस् भएका एक पुरूषको मृत्यु
ncell

काठमाडौं– हङकङबाट काठमाडौं आएको जहाज भित्रै बेहोस् भएका एक पुरूषको मृत्यु भएको छ।

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल वायु सेवा निगमको आरए ४१० जहाजमा सवार ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू जहाजभित्रै अचेत भेटिएका थिए।

जहाजभित्रै अचेत भएका उनलाई जहाज अवतरणपछि उपचारका लागि नजिककै काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?