National life

भट्टेडाँडाबाट ठुलो परिमाणमा लागुऔषधसहित ४ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ चैत २०८१, शनिबार
460Shares
भट्टेडाँडाबाट ठुलो परिमाणमा लागुऔषधसहित ४ जना पक्राउ
ncell

काठमाडौँ । ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरु २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी रहेका छन् ।

एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल समेथ बरामद गरिएकमो जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै ३ थान मोबाइल र एउटा भारतीय एम्बुलेन्स समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?