National life

भ्यालेन्टाइन डे अफरः नर्भिकले यी सेवामा २५ प्रतिशत छुट दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
377Shares
भ्यालेन्टाइन डे अफरः नर्भिकले यी सेवामा २५ प्रतिशत छुट दिने
ncell

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुट कार्यक्रम सञ्चालन गरेको छ ।

अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस (भ्यालेन्टाइन डे) का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने अस्पतालले जनाएको छ ।

लेजर हेयर रिमुभल र हाइड्रा फेसियलको छुट सेवा बुकिङका लागि ०१–५९७००३२ या ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ नम्बरमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?