National life

युवा एस्ट्रोलोजर तान्त्रिक साधिका मेडिना तिमल्सिना साधना कर्मबाट आफ्नो पहिचान बनाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
667Shares
युवा एस्ट्रोलोजर तान्त्रिक साधिका मेडिना तिमल्सिना साधना कर्मबाट आफ्नो पहिचान बनाउँदै
ncell

काठमाडौं । एस्ट्रोलोजर, तान्त्रिक साधिका मेडिना तिमल्सेना पोखरा लेखनाथमा पिता ज्योतिष पण्डित, १० महाविद्या साधक, अन्तर्राष्ट्रिय भविष्यवक्ता,तान्त्रिक गुरु, १० महाविद्या साधक श्री बिहंगम राज तिमल्सेना माता श्रीमती हरिमाया पहाडी तिमेल्सिनाकि जेष्ठ सुपुत्रीकि रूपमा जन्मेकी हुन्।

व्यवस्थापनमा स्नाकोत्तर गरेकी मेडिना पढाइपछि बुवासँगै काठमाडौँमा बस्दै आइन्। साधक बुबासँग काठमाडौँमा बस्ने क्रममा तन्त्र र यसको साधनाहरू निरन्तर रूपमा गरिरहिन्। केही वर्ष बुबाको निजी सचिवको रूपमा पनि रहेर काम गरिन्। बुबासँग बस्ने क्रममा ज्योतिषशास्त्र र तन्त्रशास्त्रको बारेमा बुवासँग राम्रो ज्ञान हासिल गरिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि उनी तन्त्रशास्त्र र प्यारा नर्मलको बारेमा थप अध्ययन गर्नको लागि भारतको राजस्थान र बनारस पुगिन्।केही वर्षको अध्ययनपछि उनी नेपाल फर्किन्। १० महाविद्या आध्यात्मिक केन्द्रकी सहसचिव रहेकी मेडिन हाल काठमाडौँको बालुवाटारमा स्पिरिचुअल कोचको रूपमा काम गरिरहेकी छिन्। तान्त्रिक, प्यारा नर्मल, जिमस्टोन सम्बन्धी कार्यालय खोलेर बसेकी एस्ट्रोलोजर तिमिल्सेना सँग गरेको कुराकानी जस्ताको त्यस्तै।

के हो ज्योतिष विज्ञान र तन्त्रशास्त्र?

ज्योतिष विज्ञान भनेको तारा ग्रहहरूको अध्ययन हो। यसबाट भूत भविष्य वर्तमानको आकलन गर्न सकिन्छ। तन्त्र भनेको तनमा भएको नेगेटिभ इनर्जीलाई हटाउनु हो। एस्ट्रोलोजीले ग्रह नक्षत्र योग वर्तमानको अवस्था भविष्यमा के हुनेछ विगतमा के भएको थियो त्यसलाई हेरेर मार्गदर्शन गर्ने ग्रहहरूको अवस्था ग्रहहरू कुन अवस्थामा छ नवग्रहहरूको अवस्था कस्तो छ त्यही अनुसार मार्गदर्शन गर्ने प्रविधिलाई एस्ट्रोलोजी भनिन्छ।

तन्त्र भनेको तनमा भएको नेगेटिभ कुरालाई हटाउनु तन्त्र हो। डाक्टरले चिरफार गर्ने अप्रेसन गर्ने बाहेक जुन प्यारा नर्मल कुराहरूसँग सम्बन्ध राख्छ। यस्तो कुराहरूलाई उपचार उपचार गर्ने पद्धतिलाई तान्त्रिक पद्धति भनिन्छ। तान्त्रिक पद्धतिबाट ब्रह्माण्डमा भएका हरेक प्रकारका नेगेटिभ इनर्जी जो तनमा बसेको हुन्छ त्यसलाई उपचार गर्ने पद्धति नै तान्त्रिक पद्धति हो।

अध्यात्म भनेको के हो?

भौतिक संसारदेखि बाहिरको कुरा हो। आत्मा र परमात्माको ज्ञान हो। आत्माको शक्ति दिव्य कुराको महसुस गर्नु नै आध्यात्म हो। आत्माको यात्रालाई आध्यात्म भनिन्छ। जस्तै हामी केही कुरालाई गहिरो रुपमा बुझ्नु अध्ययन गर्नु हो। उदाहरणका लागी कुनै ठाउँमा गएर त्यसलाई गहन अध्ययन गर्नु नै प्राकृतिक कुराहरूको अध्ययन गर्नुपर्ने अध्यात्म हो।

nic asia capital

जिमस्टोन भनेको के हो?

जिमस्टोन भनेको एउटा रत्न हो। रत्नलाई प्राण प्रतिष्ठा गरेर लगाउनुपर्ने हुन्छ। नेपालमा नेपालको पहिचान भनेको रत्नमा मुगाहो। नेपाली कपडा ढाकाको कपडा भनेजस्तै रत्नमा मुगा हो। राशिअनुसार प्राण प्रतिष्ठा गरेर रत्न लगाउनुपर्छ। रत्न किन्दा जेमस्टोन एस्ट्रोलोजी को सरसल्ला अनुसार एक्सपोर्टकोमा गएर लिनुपर्छ र प्रयोग गर्नुपर्छ। राशि ग्रह चक्र अनुसार प्रयोग गर्नुपर्छ।

नेपालमा तन्त्रशास्त्रको अवस्था कस्तो छ ?

नेपालमा तन्त्रको अवस्था एकदम नाजुक छ। तन्त्रका ज्ञाताहरू नगन्ने रुपमा रहेका छन्। यद्यपि तन्त्रबाट प्राचीन सममोहन, हिलिङ विभिन्न प्रक्रियाहरूबाट उपचार गर्न सकिन्छ। तन्त्रलाई सही तपरबाट प्रयोग गर्न सकिन्छ र प्रयोग गर्न आवश्यक छ।

तपाईँहरूसँग पनि केही समस्याहरु छन् भने एस्ट्रोलोजर एवं तान्त्रिक साधिका लाई भेट्न सक्नुहुनेछ। आफ्नो ग्रह नक्षत्र बाट पनि आफ्नो भूत भविष्य वर्तमान थाहा पाउन सक्नुहुनेछ। तान्त्रिक पद्धतिबाट आफ्नो तनमा भएको नेगेटिभ शक्तिहरूलाई हटाउन सकिन्छ। आफ्नो राशि अनुसार जेमस्टोन पद्धतिबाट स्टोनहरू पनि धारण गर्न सक्नुहुनेछ।

Medina Timilsena Astrologer/Paranormal Expert/Gemstone Specialist Medina’s Spiritual Center Baluwatar, Kathmandu 9851053432 Email: m66119957@gmail.com

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?