National life

आइपीओ निष्कासनको प्रस्ताव सहित फेदीखोला हाइड्रोपावरले डाक्यो वार्षिक सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
441Shares
आइपीओ निष्कासनको प्रस्ताव सहित फेदीखोला हाइड्रोपावरले डाक्यो वार्षिक सभा
ncell

काठमाडौं। फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको माघ १४ गते बसेको सञ्चालक समिति बैठकले आइपीओनिष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ ।

सभाले आईपीओ निष्कासनका लागि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?