National life

आईपीओ निष्कासनको प्रस्ताव सहित इलेक्ट्रो पावरले बोलायो सभा, यी हुन थप एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
418Shares
आईपीओ निष्कासनको प्रस्ताव सहित इलेक्ट्रो पावरले बोलायो सभा, यी हुन थप एजेण्डा
ncell

काठमाडौँ। इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त प्रस्ताव सहित फागुन १ गतेका लागि विशेष सभा बोलाएको छ।

सभा काठमाडौँको ज्ञानेश्वरस्थित कम्पनीको आफ्‌नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ।

सभामा शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने र कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव पारितका लागि पेश गरिने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
418SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?