National life

एनसेलले नेपालमा अब थ्री जी सेवा बन्द गर्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
1KShares
एनसेलले नेपालमा अब थ्री जी सेवा बन्द गर्ने घोषणा
ncell

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा थ्री जी बन्द गर्ने घोषणा गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै नेपालमा थ्री जी सेवा बन्द गर्ने घोषणा गरेका हुन्।

दक्षिण एसियाका धेरै देशमा टुजी र थ्री जी बन्द गरिसकेको उल्लेख गर्दै कायुमोभले अब नेपालमा पनि बन्द गरिने बताएका हुन् ।

‘स्पेक्ट्रम अनुकुलनको लागि टुजी र थ्री जीको सेवा बन्द गर्न अपरेटरहरूलाई सहयोग गर्दै छौँ, हामी २०२५ मा ३ जी बन्द गर्दै छौँ र टु जी २०२७ मा बन्द हुन सक्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार अझै पनि ३३ लाख टु जी ह्याण्डसेट रहेकाले नयाँ प्रविधि अघि बढाउन ति सेटहरू बाधक बनिरहेका बताएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?