National life

आज ङादी ग्रुपको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
490Shares
आज ङादी ग्रुपको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन
ncell

काठमाडौँ। ङादी ग्रुप पावर लिमिटेडको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयर खरिदका लागि आवेदन दिने आज २८ गते अन्तिम दिन रहेको छ।

जोकोहीे आवेदन दिन सकिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुङ्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?