National life

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
480Shares
नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?
ncell

काठमाडौं। विहीवार नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ।

नेप्सेमा माउन्टेन इनर्जीको १५ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९४ हजार ८४६ दशलमव ५८ कित्ता शेयर र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनश शेयर वापत १२ लाख ५१ हजार ३९५ दशलमव ५८ कित्ता बोनश शेयर सूचिकृत भएको हो।

सूचिकृत भएका यी दुई कम्पनीको शेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?