National life

आईपीओ निष्कासन गर्ने तयारीमा यूनिक हाईडेल कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
1.3kShares
आईपीओ निष्कासन गर्ने तयारीमा यूनिक हाईडेल कम्पनी
ncell

काठमाडौं । यूनिक हाईडेल कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा बस्ने सभाले आईपीओ निष्कासन गर्नका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?