National life

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
688Shares
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुनको मूल्य कारोबारको अघिल्लो दिनको दाजोमा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?