काठमाडमौं । एकै पटक नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकहरूको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बुढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।
यस्तै, विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ । शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको हो । विस्तृतमा हेर्नुहोस्
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/09/ch_1174_insp-1.pdf" title="ch_1174_insp (1)"]































