National life

एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरले मनोरञ्जन कर उठाउन दियो ताकेता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
770Shares
एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरले मनोरञ्जन कर उठाउन दियो ताकेता
ncell

काठमाडौं । काठमाडौं महानगरले एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको हो ।

महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको छ । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर २०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख अवस्था छ।

यसअघि महानगरले फागुन १६ गते रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो भने तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?