National life

कहिले खुल्दैछ एभरेष्ट कलरको आईपीओ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
1.4kShares
कहिले खुल्दैछ एभरेष्ट कलरको आईपीओ ?
ncell

काठमाडौं। एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने तयारी गरेको छ।

कम्पनीले ३० करोड रुपैयाँको जारी पुँजीमध्ये १६.३३ प्रतिशत बराबर अर्थात् ७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ९० हजार कित्ता शेयर सार्वजनिक गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वीकृत कुल शेयरमध्ये १० प्रतिशत हिस्सा, अर्थात् ७९ हजार कित्ता शेयर, श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?