National life

ट्रेड टावरको आइपीओमा आज अन्तिम दिनसम्म मागभन्दा ३.२५ गुणा बढी आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
533Shares
ट्रेड टावरको आइपीओमा आज अन्तिम दिनसम्म मागभन्दा ३.२५ गुणा बढी आवेदन
ncell

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ट्रेड टावर लिमिटेडले बिक्री खुला गरेको आइपीओमा आज अन्तिम दिनसम्म १२ करोड ९२ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार उक्त आइपीओमा ५८ हजार २७८ जनाले १२ लाख ९२ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३.२५ गुणा बढी आवेदन हो ।

Royal Enfield
nic asia capital
कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?