National life

तीन कम्पनीले आइपीओ बिक्रीका लागि मागे धितोपत्र बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
702Shares
तीन कम्पनीले आइपीओ बिक्रीका लागि मागे धितोपत्र बोर्डसँग अनुमति
ncell

काठमाडौं । सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज, प्रभु हेलिकप्टर र म्याग्दी हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । सर्वोत्तमले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

त्यस्तै, प्रभु हेलिकप्टरले १०० रुपैयाँ अंकित दरमा ६१ लाख २५ हजार कित्ता र म्याग्दी हाइड्रोपावरले पनि उक्त दरमा ४७ लाख ४५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?