National life
cg eloctronics

पत्रकार पाठकविरुद्ध एक लाख जरिवाना र पाँच वर्ष कैद सजायको माग सहित मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ असार २०८२, सोमबार
516Shares
पत्रकार पाठकविरुद्ध एक लाख जरिवाना र पाँच वर्ष कैद सजायको माग सहित मुद्दा दायर
ncell

काठमाडौँ – साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले पाठकविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दाबीसहित मुद्दा दायर गरेको हो।

पाठकले युट्युब च्यानलमार्फत भिडियो प्रसारण गरी पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी अफवाह फैलाइ चरित्र हत्या गरेको अभियोग पत्रका उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?