National life

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद् बैठक बस्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
476Shares
प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद् बैठक बस्ने
ncell

काठमाडौँ। अमेरिका भ्रमण सकेन प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फिर्ता भएका छन् ।

गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री अमेरिकाबाट फर्किन लागेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको थियो ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ओलीको अवतरणका लागि अहिले काठमाडौँमाथिको आकाशमा आएका अन्य जहाजलाई होल्ड गरिएको छ । स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
476SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?