National life

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
555Shares
बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेकाे हाे ।

छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हिजाे मंगलबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीकाे मूल्य पनि बढेकाे छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा काराेकार भइरहेकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?