National life

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आज काराेबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
636Shares
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आज काराेबार ?
ncell

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेकाे हाे ।

छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेकाे छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?