National life
cg eloctronics

भिजिट भिसा प्रकरणबारे समितिलाई होइन संसदमै जवाफ दिन्छु 'गृहमन्त्री लेखक'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
474Shares
भिजिट भिसा प्रकरणबारे समितिलाई होइन संसदमै जवाफ दिन्छु 'गृहमन्त्री लेखक'
ncell

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आफूले संसदमै जवाफ दिने बताएका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनको यो विषयमा समितिलाई जवाफ दिएर नहुने भन्दै संसदलाई नै संसदमै जवाफ दिने धारणा दिएका छन् ।

गृहमन्त्री लेखकले समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समितिका सदस्यहरूसँग आग्रह गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर माओवादी केन्द्रसहितका विपक्षी दलहरूले गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने मागसहित संसदमा अवरोध गर्दै आएका छन् । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सवाको बैठक सवा एक बजेका लागि बोलाइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?