National life

लामिछाने समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० कात्तिक २०८१, मङ्गलबार
420Shares
लामिछाने समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त
ncell

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा उनका समर्थकहरूले प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी गर्दै पोखरामा प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान चलिरहेको लामिछानेलाई फसाउन अनेक खेल भइरहेको भन्दै प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । आन्दोलनकारीले स्थिति भड्काउन थालेसँगै प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

वाई चोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिद चोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
420SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?