National life

शुक्रवारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
1.3kShares
शुक्रवारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण : कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रवारका लागि सुन तथा चाँदीको मूल्य सूची निर्धारण गरेको छ ।  जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि यही मूल्य कायम थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै आज चाँदीको भाउ भने बढेको छ ।

आज चाँदी आज ७५ रुपैयाँले महँगिँदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदीको कारोबार प्रतितोला २ हजार ७५ रुपैयाँमा भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?