National life

साइन हब प्रालीसँगै १८ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा राख्ने प्रकृया सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ पुस २०८१, मङ्गलबार
895Shares
साइन हब प्रालीसँगै १८ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा राख्ने प्रकृया सुरु
ncell

काठमाडौँ। सरकारले साइन हब प्राली सँगै १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

समयमै काम सम्पन्न नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई कालो सूचीमा किन नराख्ने भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण मागको छ । आज कार्यालयले जारी गरेको एक सूचनामा कालो सूचनामा राख्न नपर्ने कुनै कारण भए आधार प्रमाणसहित सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको छ ।

यसअघि नै ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिए पनि पेस नगरेकोले ताकेता गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अबको सात दिनभित्र पनि उचित स्पष्टीकरण नआए कालो सूचीमा राखिने कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
895SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?