National life

सुनको भाउ बढ्यो, कति पुग्याे ताेलाकाे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
572Shares
सुनको भाउ बढ्यो, कति पुग्याे ताेलाकाे ?
ncell

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेकाे हाे ।

सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहिबार छापावाला सुन प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रति तोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?